नेपाली उत्पादनलाई नेपाल र नेपाल बाहिरका देशहरूमा व्यापार गर्ने उद्देश्यले निर्माण गरिएको एउटा MLM system ( Multi-Level Marketing system ) आधारित Direct selling कम्पनी हो ।
This is an MLM system (Multi-Level Marketing system) based Direct Selling company established with the objective of trading Nepali products within Nepal and to international markets.
कुनै पनि नेपाली गुणस्तरिय उत्पादनलाई विश्व बजार संग जोडेर नेपालको आर्थिक सामाजिक पाटोमा सेवा गर्ने यसको मुख्य उद्देश्य हो ।
Its main objective is to serve the economic and social sectors of Nepal by connecting quality Nepali products with the global market.
विषेश गरेर नेपालका पहाडी भागहरूमा उत्पादित नेपाली चिया , पहाडका चिसो ठाउँमा उत्पादित गाजाँ (Cannabis) बाट उत्पादन गरिएका तेल तथा फाईबरका कपडा , नेपाली अल्लोबाट उत्पादित कपडाहरू र नेपालमा पाईने रैथाने जातका मौरी ( जसलाई कुनै व्यावसायिक उत्पादनका लागि पालिएको हुदैन ) बाट उत्पादित महको संकलन वा व्यापार गर्नु हो ।
Specifically, it aims to collect and trade Nepali tea produced in the hilly regions of Nepal, oil and fiber clothing made from cannabis grown in the cold mountainous areas, garments produced from Nepali Allo (Himalayan Giant Nettle), and honey harvested from indigenous Nepalese honeybees (which are not reared for commercial production).
यसका साथै नेपालका पहाडी भागमा उत्पादित वनस्पति मिश्रित अति नै स्वास्थ्यकर सामानहरू अमला साबुन ,तिलेपातीको साबुन , लौटसल्लाको तेल तथा साबुन लाई व्यावसायिक उत्पादन तथा विक्री वितरण गर्ने उद्देश्यबाट स्थापना गरिएको हो ।
Additionally, it has been established with the purpose of commercially producing and distributing highly healthy herbal products manufactured in the hilly regions of Nepal, such as Amla soap, Titepati (mugwort) soap, and Loth Salla (yew) oil and soap.
लामो समयको विदेशमा आर्जित ज्ञान र सिपबाट ग्रामिण लघु-उध्धमको सुरूवादी विन्दुदेखि आजको यो विश्व मान्यता प्राप्त सिस्टममा यो व्यापारको सुरुवात गरिएको छ ।
Utilizing the knowledge and skills gained from a long tenure abroad, this business has been initiated, starting from the baseline of rural micro-enterprises up to this globally recognized system today.
व्यापार गर्नु आफैमा एउटा काम हो ।त्यसमा पनि परिपक्व धारणामा आधारित व्यपारले आर्थिक स्थितिलाई सुधार त गर्छ नै , त्यो भन्दा पनि दिर्घकालसम्म पर्दा पछाडीको आम्दानी गर्ने भएकोले हामीले मुख्य तिनवटा शर्तको आधारमा यो व्यापार पद्धति अपनाएका छौँ ।
Doing business is a work in itself. Moreover, a business based on a mature vision not only improves the financial condition but also generates long-term passive income, which is why we have adopted this business model based on three main pillars.
१. सानो लगानी , दिर्घकाल सम्मको आम्दानी
Small investment, long-term income
२. पुस्ता देखि पुस्ता सम्म
2. From generation to generation
३. संम्वृदी, स्फुर्ती र साथी
3. Prosperity, vitality, and partnership