करिब १९ बर्षको उमेरमा नै वैदेशिक रोजगारीको सिलसिला मा २०६७ साल मंसिरमा मलेसिया गएर साधारण गोदामघर (Warehouse) मा काम गरेका एक साधारण व्याक्ति हुन् ।
He is a simple individual who went to Malaysia for foreign employment in the month of Mangsir, 2067 BS (November/December 2010) at the young age of around 19 and worked in an ordinary warehouse.
पद्धतिमा आधारित व्यपार नै जिवनको सबैभन्दा ठुलो कुरा हो भन्ने मान्यता राख्ने खनाल मलेसियामा कार्यरत हुदाँ मलेसियाकै ठुलो Direct selling कम्पनीमा साधारण Distributor को रूपमा करिब पाच बर्ष काम गर्नुभएको थियो ।
Believing that system-based business is the greatest aspect of life, Khanal worked as an ordinary distributor for about five years in Malaysia’s largest direct selling company while employed there.
त्यहि समय उहाँको मनमा एउटा परिकल्पना आएको थियो त्यो , नेपालका रैथाने जडिबुटीजन्य वस्तुबाट निर्माण गरिएका सामानहरू, पुर्ण अर्गेनिक उत्पादनका रूपमा परिचित काठे घारको मह( जुन नेपालमा ठुलो रूखहरूलाई मादल जस्तो बनाएर मैरी पाल्ने चलन छ ) , नेपालको पुर्वी पहाडको हावापानीमा उत्पादित चिया र चिया जन्य बस्तुको ब्यपारमा गर्न आफ्नै कम्पनी स्थापना गर्ने र व्यपार गर्ने ।
During that very time, a vision crossed his mind: to establish his own company and trade products made from indigenous Nepalese herbal materials, fully organic honey from traditional log hives (a Nepalese practice of rearing bees by hollowing out large tree trunks like a Madal drum), and tea and tea-related products grown in the climate of Nepal’s eastern hills.
तत्कालीन नेपाल सरकारको कानुन संग यो कुरा बाझिने र आवश्यक लगानीको लागि उहाँ फेरि पनि वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब जानुभएको थियो ।
Since this concept conflicted with the laws of the then Government of Nepal, and also to raise the necessary capital, he once again went abroad for employment, this time to Saudi Arabia.
त्यहा पनि उहाले Direct selling र MLM पद्धतिको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरसम्म सामानलाई कसरी पुर्याउन सकिन्छ । एउटै कच्चा पदार्थको धेरै उत्पादनहरू कसरी निर्माण गर्न सकिन्छ र यदि उत्पादक आफैले वस्तुलाई बजारमा व्यपार गर्दा किन सम्भव हुदैन भन्ने कुराको राम्ररी अध्यान गर्नुभयो ।
There, too, he thoroughly studied how products could be taken to an international level through direct selling and MLM systems, how multiple products could be manufactured from a single raw material, and why it is challenging when producers try to market and trade the goods entirely on their own.
तत्कालीन अवस्थामा एसियाको नै व्यापारिक हब मानिने United Arab Emirates (UAE) मा बसेर आफुलाई आफ्नै देशको माटोमा उत्पादित अति अर्गेनिक र उपयोगी बस्तुलाई कसरी विश्व वजार सम्म पुर्याउन सिकिन्छ भन्ने कुराको खोजी गर्ने क्रममा उहाँले MAN को स्थापना गर्नुभयो ।
While living in the United Arab Emirates (UAE), considered the commercial hub of Asia, and exploring ways to bring highly organic and useful products born from the soil of his own country to the global market, he founded MAN.
व्यवसाय एक काम मात्र हैन , त्यसलाई जिवन संग जोड्न सकियो भना मात्र सफल व्यवसायी बन्न सकिनछ भन्ने मुल सारले अभिप्रेरित उहाँको कार्यकुशला कै कारण आज उहाँ यो ठाउँमा आई पुग्नुभएको हो ।
Driven by the core essence that business is not just a job, but one can only become a successful entrepreneur when it is connected to life, it is his professional competence that has brought him to this position today.
अहिलेका हरेक व्यक्तिहरू कडा परिश्रम गरेर काम गर्न चाहादैनन् ।
Today, not everyone wishes to engage in hard physical labor.
उनिहरू संग भएको हरेक कलालाई प्रयोग गरेर सजिलो र छिटो आम्दानी गर्न चाहाने हरूको लागि उहि अनुसारको लगानी पनि आवश्यकता पर्दछ ।
For those who wish to utilize their diverse talents to generate quick and smart income, a corresponding level of investment is also required.
विश्व बजारमा सामानको व्यापारहरू खुम्चिरहेको बेला , नेपालमा भने उहि पुरानो व्यापार पद्धतिबाट व्यापार भै रहेको छ ।
While product trading is shrinking in the global market, business in Nepal is still being conducted through the same old traditional trading systems.
त्यसमा नि नेपाल एक भूपरिवेष्टिक राज्य भएको कारणले समुद्रमार्ग हुदै हुने व्यापार लगभग शून्य जस्तै छ ।
Moreover, because Nepal is a landlocked nation, trade conducted via maritime routes is virtually non-existent.
यदा हामी आजको दिनमा यस MLM sytem मा आवद्ध भएर व्यापार गर्नुको विकल्प अब छैन ।
Therefore, in this day and age, we have no alternative but to conduct business by aligning ourselves with this MLM system.
तसर्थ, अबको यो युगमा पनि , तपाई पानीको मुहानबाट सिधा घरमा पानी लिएर आउने कि , मुहानबाट पाईप बिछ्याएर घर सम्म ल्याउने त्यो पुर्ण तपाईको जिम्मा !
Thus, even in this modern era, whether you want to carry water manually from the source to your house every day, or lay down a pipeline from the source straight to your home—that choice is entirely up to you!
घनश्याम खनाल
संस्थापक
MAN International
Ghanashyam Khanal
Founder
MAN International